FAQs Complain Problems

Flash News

मतदाता नामावलीमा नाम लेखाउने काम अब नगरपालिकाबाट नै हुने

मतदाता नामावलीमा नाम लेखाउने काम अब नगरपालिकाबाट नै हुने

मितिः श्रावण १६ गते देखि ३२ गते सम्म

स्थानः वडा नं. ८ कार्यालय गल्फुटार (साविकको मंहाकाल गा.वि.स भवन)

प्राप्त हुने सेवाहरुः
- नामावली दर्ता गर्ने,
- त्रुटी सच्याउने,
- ठाउँ सारि गर्ने र
- नाम हटाउने

आवश्यक कागजातहरुः
१) काठमाण्डौ जिल्लाको नागरिकता भएमा सक्कल नागरीकता
२) अन्य जिल्लाको नागरिकता भएमा, यस जिल्लामा स्थायी बसोबास भएको प्रमाण हरू जस्तै बसाईसराई प्रमाण पत्र, घर निर्माण सम्पन्न पत्र, धारा बिजुलीको बिल।
३) त्रुटी सच्याउन, दोहोरो नाम हटाउन वा सार्न, नाम हटाउन प्रमाण पत्र सहित उपश्थित हुनु पर्ने।

बूढानिलकण्ठ नगरपालिका