FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

नगर क्षेत्रभित्र रहेका संघ, संस्था, उपभोक्ता समिति, सहकारी संस्था लगायतका सामाजिक तथा सामुदायिक संघ संस्थाहरुका लागि अत्यन्त जरुरी सूचना !

रोजगार मेला संचालन सम्बन्धी सूचना

अनुचित लेनदेन (मिटर ब्याज) पिडितहरुले निवेदन दिनुहुने सम्बन्धी सूचना ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी र बूढानीलकण्ठ नगरपालिका बीच सिसिटिभि जडान गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर

बूढानीलकण्ठ, बैशाख १२ गते । 

बूढानीलकण्ठ नगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी विच नगरपालिका क्षेत्रभित्र सिसिटिभि क्यामेरा जडान, संचालन मर्मत सम्भार र सूचनाको उपयोग गर्ने सम्बन्धी समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।

Pages