FAQs Complain Problems

समाचार

ज्येष्ठ नागरिक परिचय पत्र वितरण

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालय: 
बु.न.पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 
  • नागरिकता प्रमाणपत्र छाँयाकपी १ प्रति
  • अटोसाइज फोटो-२ प्रति                       
  • ज्येष्ठ नागरिक परिचय पत्रको प्रतिलिपी लिन प्रहरी कार्यालय वा वडाको सिफारिस सहित निवेदन
प्रक्रिया: 
  • ६० वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिक स्वयं वा निजको संरक्षकले निवेदन दिनुपर्ने ।