FAQs Complain Problems

समाचार

भाद्र ११ गते ‘भेरोसेल’ खोप दोस्रो मात्रा लगाईने केन्द्र हरु

खोप केन्द्रहरु:

१. आधारभूत स्वास्थ्य केन्द्र, तौलुङ चौतारा, वडा नं. १

२. चपली भद्रकाली स्वास्थ्य चौकी, वडा नं ०२

३. बढानीलकण्ठ स्वास्थ्य चौकी, वडा नं ०३

४. श्री राम आधारभूत विद्यालय, पासिकोट, वडा नं. ०४

५. शहरी स्वास्थ्य केन्द्र, विष्णुमती, वडा नं ०५

६. खड्का भद्रकाली स्वास्थ्य चौकी, वडा नं ०६

७. आधारभूत स्वास्थ्य केन्द्र तल्लो खत्रीगाउँ, वडा नं. ७

८. महाकाल स्वास्थ्य चौकी, वडा नं ०८

९. श्री नेश्नल आइडियल स्कूल, वडा नं. ०९

१०. श्री माउण्ट एभेरेष्ट इग्लिस स्कुल, फेन्डसिप नजिकै वडा नं. १०

११. कपन स्वास्थ्य चौकी, वडा नं ११

१२. श्री त्रिज्योति स्कुल, कपन वडा नं १२

१३. चुनिखेल स्वास्थ्य चौकी, वडा नं १३

खोप लगाउने लक्षित समूहः

  • यस अघि भेरोसेल (Verocell) खोपको पहिलो मात्रा लगाएका खोप कार्ड भएका व्यक्तिहरु ।

खोप लगाउन आउँदा पालनागर्नु पर्ने नियमहरुः

• पहिलो मात्र खोप लगाएको खोप कार्ड लिएर आउनु हुन ।

• खोप लगाउन आउँदा पाखुरा खोल्न मिल्ने गरी सजिला कपडा लगाएर आउनु हुन ।

• अनिवार्य रुपमा मास्क लगाउने तथा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्नु हुन ।

• निर्धारित समय भन्दा अगाडी बिहानै आएर लाइनमा नबसिदिनु हुन । थप जानकारीको लागि सम्बन्धति वडाका जनप्रतिनिधिहरुसंग सम्पर्क गर्नुहोला ।

थप जानकारीका लागि सम्बन्धित वडाका जनप्रतिनिधिहरुसंग सम्पर्क गर्नु हुन महाश‍ाखाले अनुरोध गरेको छ ।