FAQs Complain Problems

Flash News

प्रचारसामाग्रीहरु यथासक्य छिटो हटाउन

सबै राजनितिक दलमा अपिल

गत मङ्सीर २१ गते सम्पन्न प्रतिनिधी सभा तथा प्रदेश सभाको निर्वाचनका प्रचार सामाग्रि हरु बिजुलि तथा टेलिफनका खम्बा, ऐतिहासिक तथा धार्मिक सम्पदा रहेका क्षेत्रमा चुनाव प्रचारका क्रममा टाँगिएका ब्यानर, तुल र चुनाव चिन्ह अंकित ध्वजाहरुको कारणले नगरपालिका क्षेत्र कुरुप देखिन गएकोले उक्त सामाग्रीहरु यथासक्य छिटो हटाउनको लागी नगरपालिका हार्दिक अनुरोध गर्दछ।