नगरपालिका Website अपग्रेड गरिएको सम्बन्धमा
विश्वव्यापी रूपमा PHP को security update अनुसार अक्टोबर २१, २०२६ मा आएका दुईवटा गम्भीर Remote Code Execution (RCE) vulnerabilities सार्वजनिक भएका र यी कमजोरीले निश्चित परिस्थितिमा attacker लाई server मा code execute गर्ने जोखिम दिन सक्ने भएकोले, नेपाल सरकार, साईबर सुरक्षा केन्द्रको सूचना बमोजिम यस नगरपालिकामा सञ्चालित भएको budhanilkanthamun.gov.np website लाई नयाँ प्रविधिमा अपग्रेड गरिएको र पुरानो website र website मा भएका तथ्याङ्क तथा डाटाहरू old.budhanilkanthamun.gov.np द्वारा सञ्चालनमा ल्याईने जानकारी गराईन्छ ।