लैंंङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान (नोभेम्बर २५ - डिसेम्बर १०) सफल पारौँ ।
राष्ट्रिय नारा
"लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता "
अन्तर्राष्ट्रिय नारा (English):
Unite to End Violence against Women and Girls: Ensure Justice, Protect Survivors, End Impunity.