FAQs Complain Problems

समाचार

मृत जिवजन्तु व्यवस्थापनका लागी सम्पर्क नम्बर

नगर भित्र वेवारिसे रुपमा देखिएका मृत जिवजन्तुको व्यवस्थापन गर्नको लागी नगरकार्यपालिका र Clean Nepal बिचमा सम्झौता भएको छ। आफ्नो घर वरपर, वडाको कार्यक्षेत्रमा त्यस्तो घटना भएमा निम्न नाम र नं मा सम्पर्क गर्न सकिने छ।

पदम थापा 9818302920, 014,279713