FAQs Complain Problems

News and Notices

१२ नं वडा कार्यालय सन्चालन सम्बन्धमा ।

यस बूढानीलकण्ठ नगरपालीका अन्तर्गत रहेको १२ १३ १४ १८ र १९ संयुक्त वडा कार्यालय मध्ये १२ नं वडा कार्यालय मिति २०७३।५।१ गतेका दिन उद्घाटन भइ मिति २०७३।५।५ गते देखि आकाशेधारामा छुट्टै सन्चालन हुने व्यहोरा सरोकारवाला सवैको लागी सुचीत गरिन्छ ।

सुचना सच्याइएको सम्बन्धमा

यस बूढानीलकण्ठ नगरपालीका कार्यालयबाट आ व ०७२।०७३ मा सम्पादन भएका योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाह सम्ब्नधमा भए गरेका कार्यहरुको सार्वजिनक सुनुवाइ कार्यक्रम हुनु पर्नेमा भुल वस आ व ०७३।०७४ हुन गएकोले सम्पुर्ण सरोकारवालाहरुलाइ सो व्यहोरा जानकारी गराइन्छ।

Pages