FAQs Complain Problems

Flash News

बुढानीलकण्ठ नगरपालिकाको मुख्य प्रशासनिक भवन

Read More

बुढानीलकण्ठ मन्दिर

Read More

बुढानीलकण्ठमा रहेका मुख्य पर्यटकीय स्थलहरू

Read More

नगर सभाको १६ औं अधिवेशन

Read More

नगर सभाको १६ औं अधिवेशन

Read More

वार्षिक नगर विकास योजना आ.व. २०८२/०८३ सार्वजनिकीकरण

Read More

समृद्ध नगर, हाम्रो चाहाना

Read More

बुढानीलकण्ठ नगरको परिचय


Watch this YouTube Video!

नगरपालिकाको नक्सा

गुनासो / सुझावको लागिः

Service within your reach !

News & Notices

आ. व. २०८०।०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) सम्बन्धी नतिजा  ८९.७५%

आ. व. २०८०।०८१ को स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कन (FRA) सम्बन्धी नतिजा  ८१.५%

आ. व. २०८०।०८१ को स्थानीय आर्थिक विकास मूल्याङ्कन (LED) सम्बन्धी नतिजा  ८५.५%

 

शिक्षा महाशाखासंग सम्बन्धित सूचनाहरू

 

नगरपालिकाका अन्य समाचार तथा गतिविधिहरु :

         Municipality Online News Portal 

"कर तिरौ घरमै बसी बसी"

 


अनलाईन व्यवसाय दर्ता प्रणालीः

(QR Code सहितको प्रमाणपत्र जारी गर्नको लागि)

 

 

 

                      

Elected officials

  • मिठाराम अधिकारी
    नगर प्रमुख
    bnkmayoroffice@gmail.com
    9851051010
  • अनिता लामा
    उप– प्रमुख
    bnkdeputymayor@gmail.com anitalama796@gmail.com
    9841527796
  • नवराज भट्टराई
    नगर प्रवक्ता
    9851023498

Officials

अजय बर्तौला
प्रमुख प्रशासकीय अधिकृत
budhanilkanthamun@gmail.com
9851240858

Information Officer

केदार कुमार खड्का
बरिष्ठ अधिकृत
bunapa.aarthikbikas@gmail.com
9851223230

सेवाहरु

सेवा प्रकारः- महिला तथा बालबालिका शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- बु. न. पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • वडा कार्यालयको सिफारिस
  • संस्था दर्ताको प्रमाणपत्र छाँयाकपी , समाज कल्याण परिषदमा आवद्धता प्रमाणपत्र ,पान दर्ताको प्रमाण पत्र छाँयाकपी,विधानको छाँयाकपी
  • कर चुक्ता पत्र छाँयाकपी 
  • लेखा परिक्षण प्रतिवेदन छाँयाकपी 
  • लेखा परिक्षकको नविकरण भएको प्रमाणपत्र  करचुक्ता पत्र 
  • वार्षिक प्रगति विवरण 
  • साधारण सभाको निर्णयको छाँयाकपी
  • बर्तमान कार्य समितिको नामावली 
  • संचालन अनुमती (बालगृह/बृद्धाश्रम/पुनर्स्थापना केन्द्र संचालन गर्नेको हकमा )
सेवा प्रकारः- महिला तथा बालबालिका शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- बु. न. पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन 
  • वडा कार्यालयको सिफारिस
  •  तदर्थ कार्य समितिको संस्था दर्ता सम्बन्धी निर्णयको छाँयाकपी 
  • तदर्थ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको व्यक्तिगत विवरण तथा नागरिकता प्रमाणपत्रको  छाँयाकपी
  • संस्थाको विधानको   छाँयाकपी
सेवा प्रकारः- महिला तथा बालबालिका शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- बु. न. पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन    
  • जन्म दर्ता प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचय पत्र वा नियुक्ती पत्र वा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका अपाङ्गता सम्बन्धी कार्य गर्ने संघ संस्थाले गरेको सिफारिस, बसाई सराईको प्रमाणपत्र ।
  • नदेखिने अपाङ्गताको हकमा चिकित्सक वा विशेषज्ञको सिफारिस ।
  • फोटो -४ प्रति  (पासपोर्ट साइज-३,अपाङ्गता देखिने गरी खिचिएको-१ प्रति)
  • वडा कार्यालयको सिफारिस
  • विभिन्न अवरोध तथा शारीरिक वा मानसिक अवस्थाको गाम्भिर्यताको कारण आफ्नो स्थायी बसोबास भएको जिल्लामा गई अपाङ्गता परिचयपत्र प्राप्त गर्न असमर्थ व्यक्तिहरुका लागि निजको स्थायी बसोबास भएको स्थानको सम्बन्धित तहबाट परचयपत्र नलिएको सुनिश्चिताको प्रमाण । 
सेवा प्रकारः- महिला तथा बालबालिका शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- बु.न.पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्र छाँयाकपी १ प्रति
  • अटोसाइज फोटो-२ प्रति                       
  • ज्येष्ठ नागरिक परिचय पत्रको प्रतिलिपी लिन प्रहरी कार्यालय वा वडाको सिफारिस सहित निवेदन
सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- रु २००
आवश्यक कागजातहरुः-
  • कृषक समुह / सहकारीको निर्णय प्रतिलिपी ।
  • रासायनिक मल विक्रेता ईजाजत पत्रको प्रतिलिपी ।
  • निवेदन सहित रु १० को टिकट ।
सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- दर्ता रु २००
आवश्यक कागजातहरुः-
  • कृषक समुह / सहकारीको निर्णय प्रतिलिपी ।
  • कृषक समुह / सहकारीको दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
  • निवेदन सहित रु १० को टिकट ।
सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • केहि नचाहिने
सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- रु.१००
आवश्यक कागजातहरुः-
  • कृषक समूहको  निर्णय प्रतिलिपि ।
  • रु.१० को टिकट सहित निवेदन ।

Pages

जानकारी

Documents
न्यायिक समिति (कार्यविधिसम्बन्धी) ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ PDF icon न्यायिक समिति (कार्यविधिसम्बन्धी) ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८१.pdf
बुढानीलकण्ठ नगरपालिकाको आर्थिक ऐन, २०८२. PDF icon बुढानीलकण्ठ नगरपालिकाको आर्थिक ऐन, २०८२.pdf
सीप विकास तालीम सञ्चालन कार्यविधि, २०८० PDF icon सीप विकास तालीम सञ्चालन कार्यविधि, २०८० upload.pdf
वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि - २०८० PDF icon वृत्ति मार्गनिर्देशन कार्यक्रम संचालन तथा व्यवस्थापन कार्यविधि - २०८० upload.pdf
सार्वजनिक निजी साझेदारी लगानी व्यवस्थापन तथा सञ्चालन ऐन, २०८० PDF icon सार्वजनिक निजी साझेदारी लगानी व्यवस्थापन तथा सञ्_चालन ऐन, २०८०.pdf
साझेदारीमा दूध सङ्कलन केन्द्र सञ्चालन कार्यविधि, २०८० PDF icon साझेदारीमा दूध सङ्कलन केन्द्र सञ्_चालन कार्यविधि, २०८० (1).pdf