FAQs Complain Problems

बूढानीलकण्ठ मन्दिर

Read More

बूढानीलकण्ठ नगरपालिकाको नव-निर्मित भवन

Read More

पर्यटकीय क्षेत्र

Read More

भद्रकाली जात्रा मनाउदै

Read More

बूढानीलकण्ठ नगरको दृश्य

Read More

कोरोना भाइरसबाट आफु पनि बचौँ, अरुलाई समेत बचाउन सजकता अपना‍औँ ।

Read More

बुढानीलकण्ठ नगरपालिकाको अनुरोध

Read More

कोरोना भाइरसबाट आफु पनि बचौँ, अरुलाई पनि बचा‌‍औँ ।

Read More

बूढानिलकण्ठ नगरपालिकाको परिचय

बूढानिलकण्ठ नगरपालिका एउटा प्रशिद्ध धार्मिक सम्पदाको नामबाट नामकरण भएको देशकै महत्वपुर्ण स्थानीय सरकार हो । नेपालको राजधानी काठमाडौँका ११ वटा नगरपालिकामध्ये ९महानगरबाहेक० जनसङ्ख्याको आधारमा सबैभन्दा ठूलो यस नगरपालिकाको उत्तरतर्फ नुवाकोट जिल्लाको गाउँपालिकासँग जोडिएको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, दक्षिणमा काठमाडौँ महानगरको वडा नं ३, ४, ६, ७ र टोखा नगरपालिकाको वडा(४ धापासी रहेको छ । त्यस्तै, पश्चिमतर्फ टोखा नगरपालिका पर्दछ । पूर्वतर्फ गोकर्णेश्वर नगरपालिका र का।म।न।पा वडा नं ६ सँग जोडिएको छ । साविकका चपली भद्रकाली, विष्णु बूढानिलकण्ठ, खड्का भद्रकाली, महाङ्काल, चुनिखेल र कपन गरी ६ गा।व

Pages

बूढानीलकण्ठ नगरको परिचय

जानकारी तथा अनुरोध

News & Notices

Elected officials

  • उद्धव प्रसाद खरेल
    नगर प्रमुख
    bnkmayoroffice@gmail.com
    9851269111
  • रमा देवी राई
    उप– प्रमुख
    bnkdeputymayor@gmail.com
    9841355402

Officials

बैकुण्ठ प्रसाद सापकोटा
प्रमुख प्रशासकिय अधिकृत
budhanilkanthamun@gmail.com
9851153087

Nodal Officer

जयराम गजुरेल
प्रशासकिय अधिकृत
gajurel.jayaram@gmail.com
9866296523

सेवाहरु

सेवा प्रकारः- महिला तथा बालबालिका शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- बु. न. पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • वडा कार्यालयको सिफारिस
  • संस्था दर्ताको प्रमाणपत्र छाँयाकपी , समाज कल्याण परिषदमा आवद्धता प्रमाणपत्र ,पान दर्ताको प्रमाण पत्र छाँयाकपी,विधानको छाँयाकपी
  • कर चुक्ता पत्र छाँयाकपी 
  • लेखा परिक्षण प्रतिवेदन छाँयाकपी 
  • लेखा परिक्षकको नविकरण भएको प्रमाणपत्र  करचुक्ता पत्र 
  • वार्षिक प्रगति विवरण 
  • साधारण सभाको निर्णयको छाँयाकपी
  • बर्तमान कार्य समितिको नामावली 
  • संचालन अनुमती (बालगृह/बृद्धाश्रम/पुनर्स्थापना केन्द्र संचालन गर्नेको हकमा )
सेवा प्रकारः- महिला तथा बालबालिका शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- बु. न. पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन 
  • वडा कार्यालयको सिफारिस
  •  तदर्थ कार्य समितिको संस्था दर्ता सम्बन्धी निर्णयको छाँयाकपी 
  • तदर्थ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको व्यक्तिगत विवरण तथा नागरिकता प्रमाणपत्रको  छाँयाकपी
  • संस्थाको विधानको   छाँयाकपी
सेवा प्रकारः- महिला तथा बालबालिका शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- बु. न. पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन    
  • जन्म दर्ता प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचय पत्र वा नियुक्ती पत्र वा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका अपाङ्गता सम्बन्धी कार्य गर्ने संघ संस्थाले गरेको सिफारिस, बसाई सराईको प्रमाणपत्र ।
  • नदेखिने अपाङ्गताको हकमा चिकित्सक वा विशेषज्ञको सिफारिस ।
  • फोटो -४ प्रति  (पासपोर्ट साइज-३,अपाङ्गता देखिने गरी खिचिएको-१ प्रति)
  • वडा कार्यालयको सिफारिस
  • विभिन्न अवरोध तथा शारीरिक वा मानसिक अवस्थाको गाम्भिर्यताको कारण आफ्नो स्थायी बसोबास भएको जिल्लामा गई अपाङ्गता परिचयपत्र प्राप्त गर्न असमर्थ व्यक्तिहरुका लागि निजको स्थायी बसोबास भएको स्थानको सम्बन्धित तहबाट परचयपत्र नलिएको सुनिश्चिताको प्रमाण । 
सेवा प्रकारः- महिला तथा बालबालिका शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- बु.न.पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्र छाँयाकपी १ प्रति
  • अटोसाइज फोटो-२ प्रति                       
  • ज्येष्ठ नागरिक परिचय पत्रको प्रतिलिपी लिन प्रहरी कार्यालय वा वडाको सिफारिस सहित निवेदन
सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- रु २००
आवश्यक कागजातहरुः-
  • कृषक समुह / सहकारीको निर्णय प्रतिलिपी ।
  • रासायनिक मल विक्रेता ईजाजत पत्रको प्रतिलिपी ।
  • निवेदन सहित रु १० को टिकट ।
सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- दर्ता रु २००
आवश्यक कागजातहरुः-
  • कृषक समुह / सहकारीको निर्णय प्रतिलिपी ।
  • कृषक समुह / सहकारीको दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
  • निवेदन सहित रु १० को टिकट ।
सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • केहि नचाहिने
सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- रु.१००
आवश्यक कागजातहरुः-
  • कृषक समूहको  निर्णय प्रतिलिपि ।
  • रु.१० को टिकट सहित निवेदन ।

Pages