FAQs Complain Problems

Flash News

बूढानीलकण्ठ नगरपालिकाको कार्यालय भवन

Read More

बूढानीलकण्ठ मन्दिर

Read More

कपन गुम्बा

Read More

बूढानिलकण्ठ नगरपालिकाको संक्षिप्त विवरण

प्रदेश नं ३ काठमाडौँजिल्लामा अवस्थित बूढानीलकण्ठ नगरपालिकानेपाल सरकार, तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ मङ्सिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, विष्णुबूढानीलकण्ठ र कपन गरी ६ वटा गा.वि.स.हरू मिलाएर १९ वडामा बिभाजन गरी प्रशासकीय हिसावले समायोजन गरिएको थियो । तर नेपाल सरकारको मिति २०७१ फाल्गुन २७ गतेको निर्णयले साविककै १९ वटा वडाहरूलाई १३ वटा वडाहरूमा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो । बूढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका हो । नेपालको राजधानीमा अवस्थित काठ

Pages

बूढानीलकण्ठ नगरको परिचय

नगरपालिकाको नक्सा

 

News & Notices

थप जानकारीको लागि

Official Online News Portal:

Elected officials

  • उद्धव प्रसाद खरेल
    नगर प्रमुख
    bnkmayoroffice@gmail.com
    9851269111
  • रमा देवी राई
    उप– प्रमुख
    bnkdeputymayor@gmail.com
    9841355402

Officials

राजेन्द्र कार्की
प्रमुख प्रशासकिय अधिकृत
budhanilkanthamun@gmail.com
01-4372725

सेवाहरु

सेवा प्रकारः- महिला तथा बालबालिका शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- बु. न. पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • वडा कार्यालयको सिफारिस
  • संस्था दर्ताको प्रमाणपत्र छाँयाकपी , समाज कल्याण परिषदमा आवद्धता प्रमाणपत्र ,पान दर्ताको प्रमाण पत्र छाँयाकपी,विधानको छाँयाकपी
  • कर चुक्ता पत्र छाँयाकपी 
  • लेखा परिक्षण प्रतिवेदन छाँयाकपी 
  • लेखा परिक्षकको नविकरण भएको प्रमाणपत्र  करचुक्ता पत्र 
  • वार्षिक प्रगति विवरण 
  • साधारण सभाको निर्णयको छाँयाकपी
  • बर्तमान कार्य समितिको नामावली 
  • संचालन अनुमती (बालगृह/बृद्धाश्रम/पुनर्स्थापना केन्द्र संचालन गर्नेको हकमा )
सेवा प्रकारः- महिला तथा बालबालिका शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- बु. न. पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन 
  • वडा कार्यालयको सिफारिस
  •  तदर्थ कार्य समितिको संस्था दर्ता सम्बन्धी निर्णयको छाँयाकपी 
  • तदर्थ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको व्यक्तिगत विवरण तथा नागरिकता प्रमाणपत्रको  छाँयाकपी
  • संस्थाको विधानको   छाँयाकपी
सेवा प्रकारः- महिला तथा बालबालिका शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- बु. न. पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन    
  • जन्म दर्ता प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचय पत्र वा नियुक्ती पत्र वा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका अपाङ्गता सम्बन्धी कार्य गर्ने संघ संस्थाले गरेको सिफारिस, बसाई सराईको प्रमाणपत्र ।
  • नदेखिने अपाङ्गताको हकमा चिकित्सक वा विशेषज्ञको सिफारिस ।
  • फोटो -४ प्रति  (पासपोर्ट साइज-३,अपाङ्गता देखिने गरी खिचिएको-१ प्रति)
  • वडा कार्यालयको सिफारिस
  • विभिन्न अवरोध तथा शारीरिक वा मानसिक अवस्थाको गाम्भिर्यताको कारण आफ्नो स्थायी बसोबास भएको जिल्लामा गई अपाङ्गता परिचयपत्र प्राप्त गर्न असमर्थ व्यक्तिहरुका लागि निजको स्थायी बसोबास भएको स्थानको सम्बन्धित तहबाट परचयपत्र नलिएको सुनिश्चिताको प्रमाण । 
सेवा प्रकारः- महिला तथा बालबालिका शाखा
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- महिला तथा बालबालिका शाखा
सेवा दिने कार्यालयः- बु.न.पा. महिला तथा बालबालिका शाखा
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • नागरिकता प्रमाणपत्र छाँयाकपी १ प्रति
  • अटोसाइज फोटो-२ प्रति                       
  • ज्येष्ठ नागरिक परिचय पत्रको प्रतिलिपी लिन प्रहरी कार्यालय वा वडाको सिफारिस सहित निवेदन
सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- रु २००
आवश्यक कागजातहरुः-
  • कृषक समुह / सहकारीको निर्णय प्रतिलिपी ।
  • रासायनिक मल विक्रेता ईजाजत पत्रको प्रतिलिपी ।
  • निवेदन सहित रु १० को टिकट ।
सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- दर्ता रु २००
आवश्यक कागजातहरुः-
  • कृषक समुह / सहकारीको निर्णय प्रतिलिपी ।
  • कृषक समुह / सहकारीको दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
  • निवेदन सहित रु १० को टिकट ।
सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • केहि नचाहिने
सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- रु.१००
आवश्यक कागजातहरुः-
  • कृषक समूहको  निर्णय प्रतिलिपि ।
  • रु.१० को टिकट सहित निवेदन ।

Pages