FAQs Complain Problems

संविधान दिवसमा नगर स्तरीय सरसफाई गरियो

सरसफाई कार्यक्रम
विद्यालयका शिक्षक शिक्षिकाहरु विद्यालय वरपर सफा गर्दै

एकै समयमा सरसफाई अभियान सम्पन्न
बूढानिलकण्ठ नगरपालिकाको आव्हान, सम्पुर्ण वडा कार्यालयको सक्रियता र विद्यालय, टोल सुधार, क्लब र अन्य संघ-सस्था स्थानीय जनसमुदायको सहभागितामा आज नगर भरी सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

तेस्रो संविधान दिवस मनाउने र दशैको स्वागत गर्ने भन्दै नगरका अधिकांश स्थानमा सरसफाई भएको छ।

 

आजको कार्यक्रममा सबैले आफ्नो स्थानबाट सहयोग गरेकोले सफल भएको एक सहभागीले बताउनु भयो। आफ्नो घरवर पर सफा गर्दा सबै जना रमाउँदै काम गरेको देख्न पाईन्थ्यो।

स्थानीय रुपमा संविधान दिवस मनाउने यो कार्यक्रम पहिलोपल्ट भएको र यसलाई संस्कृतिकै रुपमा लानु पर्ने गणेश मा.विका शिक्षक चिरञ्जिवि लामीछाने ले बताउनु भयो।
 

#ConstitutionDay
#CleaningDay