FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

नगरपालिकाको आ. व. २०७८।०७९ को बजेट १ अर्ब ८२ करोड

बूढानीलकण्ठ नगरपालिकाले आ. व. २०७८।०७९ मा १ अर्ब ८२ करोड ९२ लाख ७६ हजार को बजेट नगर सभा बाट पारित गरेको छ ।

मिति २०७८।०३।०९ गतेको  नगरसभामा पेश भएको उक्त  बजेट  मिति २०७८।०३।१८ गते बसेको नगरसभा बाट पारित भएको छ । 

कोभिड १९ विरुद्धको खोप चाईनिज भेरोसेल पहिलो मात्रा खोप लगाउने सम्बन्धी सूचना

सेवा करारमा सिफारिस सम्बन्धी सुचना - सूचना प्रविधि अधिकृत

कोभिड १९ विरुद्धको चाईजिन भेरोसेल दोश्रो मात्रा खोप लगाउने सम्बन्धी सूचना

Pages