FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सुचना सच्याइएको सम्बन्धमा

यस बूढानीलकण्ठ नगरपालीका कार्यालयबाट आ व ०७२।०७३ मा सम्पादन भएका योजना तथा कार्यक्रम र सार्वजनिक सेवा प्रवाह सम्ब्नधमा भए गरेका कार्यहरुको सार्वजिनक सुनुवाइ कार्यक्रम हुनु पर्नेमा भुल वस आ व ०७३।०७४ हुन गएकोले सम्पुर्ण सरोकारवालाहरुलाइ सो व्यहोरा जानकारी गराइन्छ।

सार्वजनिक सूनुवाइ कार्यक्रम सम्बन्धमा

श्री सवै वडा कार्यालयहरु बूढानीलकण्ठ नगरपालिका

कार्यक्रम अधिकृतको लिखित परीक्षाको नतीजा हाललाइ स्थगित गरिएको सम्ब्नधि अत्यन्त जरुरी सूचना

Pages