FAQs Complain Problems

Flash News

नव नियुक्त जन प्रतिनिधिहरुको पद बहालि ग्रहण कार्यक्रम

बूढानीलकण्ठ नगरपालिकामा नगरप्रमुख मिठाराम अधिकारी ज्यु र उप-प्रमुख अनिता लामा ज्युले आज सपथ ग्रहण गरी आफ्नो पदबहालि गर्नुभएको छ ।

साथै, २०७९ सालकाे स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष, महिला वडा सदस्य, दलित महिला सदस्य र खुल्ला सदस्य पदमा निर्वाचत ६७ प्रतिनिधीहरूले आजबाट नै आफ्नाे कार्यभार सम्हाल्नु हुने छ ।