FAQs Complain Problems

समाचार

नगरपालिकाको आ. व. २०७८।०७९ को बजेट १ अर्ब ८२ करोड

बूढानीलकण्ठ नगरपालिकाले आ. व. २०७८।०७९ मा १ अर्ब ८२ करोड ९२ लाख ७६ हजार को बजेट नगर सभा बाट पारित गरेको छ ।

मिति २०७८।०३।०९ गतेको  नगरसभामा पेश भएको उक्त  बजेट  मिति २०७८।०३।१८ गते बसेको नगरसभा बाट पारित भएको छ । 

आ व २०७८।०७९ को प्रस्तावित आय र व्यको विवरण तपसिल बमोजिम रहेको छ ः

Supporting Documents: