FAQs Complain Problems

सूचना तथा समाचार

Mag Faram for School for First trimester

कृपया यो एकसेल सिटमा कोलमहरु फरक नपारी भरेर सफ्टकपि समेत नगरपालिका शिक्षा शाखामा उपलब्ध गराईदिनुहुोला। तलब निकासा तपाईहरुले दिएको एकस्ल सिटमा उपलब्ध विवरण अनुसार निकासा गरिने भएकाले हार्ड कपि र सफ्ट कपिमा फरक नपर्ने गरी पठाईदिनुहुन समेत अनुरोध छ। अन्यथा शिक्षा शाखा जिम्मेवार हुने छैन।

बिद्यालयहरुको लागि तलबि निकासा माग फारम

Pages