FAQs Complain Problems

सार्वजनिक सुनुवाई कार्यक्रम सम्बन्धमा

श्री सरोकारवाला सवै

विषयः उपस्थित हुनु हुन ।

प्रस्तुत विषयमा यस बूढानीलकण्ठ नगरपालिकाको आ.व.०७२।०७३ को श्रावण १ गते देखि माघ मसान्त सम्म भए गरेका सम्पुर्ण कार्य तथा खर्चहरुकोे सार्वजनिक सुनुवाई कार्यक्रम तपसिल बमोजिम मिति, समय र स्थानमा हुने भएकोले यहाँको उपस्थितिको लागि सम्पु्र्ण नगरवासिमा अनुरोध छ ।
तपसिल
मितिः२०७२।११।९ गते
समयः विहान ८ बजे देखि ११ बजे सम्म
स्थानः बु.न.पा. १२ ह्याण्ड बल चौर , कपन