धोबि खोला सरसफाई कार्यक्रम २०० हप्तामा पुगेको अबसरमा यस बुढानिलकण्ठ नगरपालिकाको वडा नं ११ को आयोजना मिति २०७४।१०।२७ गतेका दिन बिहान ७:०० बजे देखि साप्रेढुङ्गामा सरसफाई कार्यक्रम हुन गईरहेकोले उक्त कार्यक्रममा सहभागी हुन सरोकारबाला सबैमा हार्दिक अनुरोध छ।