FAQs Complain Problems

सूचना तथा समाचार

योग शिविर संञ्चालन सम्बन्धमा

राष्ट्रिय योग दिवसको अवसरमा यस  बुढानिलकण्ठ नगरपालिका कार्यालयको आयोजनामा तथा वडा नं १० को कार्यालय र योग केन्द्रहरुको सह-आयोजनामा मिति २०७४।१०।०६ गते शनिवारका दिन विहान ७ बजे बूढानिलकण्ठ नगरपालिका वडा नं १० मिलन चोक स्थित बाल उद्धार मा.बि.मा योग संञ्चालन हुने हुँदा उपस्थितिको लागी अनुरोध छ।

राष्ट्रिय योग दिवश मनाउने सम्बन्धमा, वडा कार्यालयहरु सबै

यही मिति २०७४।१०।५ गतेका दिन यस बूढानीलकण्ठ नगरपालिकाको कार्यालयको आयोजनामा हुन गई रहेको योग शिविरको लागी यस नगरपालिका भित्र रहेका योग स्थलका जानकारी यथाशिध्र यस नगरपालिकाको कार्यालय,सामाजिक विकास शाखामा उपलब्ध गराईदिनुहुन अनुरोध छ।

उपस्थिति सम्बन्धमा

स्थानीय बजार व्यवस्थापन सम्बन्धि क्षमता अभिबृद्दि कार्यक्रमको सुचना

जिन्सी सामान सम्बन्धमा

सबै वडा कार्यालयहरुलाई सुचना

Pages