FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

अन्तरबार्ताको लागि समय तोकिएको सम्बन्धमा

सूचि दर्ता गर्ने बारेको सुचना तथा सवारी साधनको स्पेशिफेकेशन

बुढानिलकण्ठ नगरपालिकाको कार्यलायलाई आवश्यक परेको चार पाङ्ग्रे सवारी साधन बिक्रि गर्न चाहाने उत्पादक वा अधिकृत विक्रेताले प्रकाशित सुचना अनुसार सुचि दर्ता गर्नुहुन अनुरोध छ।

धोबि खोला सरसफाई कार्यक्रममा सहभागी हुने सम्बन्धमा

 धोबि खोला सरसफाई कार्यक्रम २०० हप्तामा  पुगेको अबसरमा यस बुढानिलकण्ठ नगरपालिकाको वडा नं ११ को आयोजना मिति २०७४।१०।२७ गतेका दिन बिहान  ७:०० बजे देखि साप्रेढुङ्गामा सरसफाई कार्यक्रम हुन गईरहेकोले उक्त कार्यक्रममा सहभागी हुन सरोकारबाला सबैमा हार्दिक अनुरोध छ।

बूढानिलकण्ठ नगरपालिको पौष मसान्त सम्मको आय व्यय विवरण

Pages