FAQs Complain Problems

समाचार

भेरोसेल (Verocell) खोपको पहिलो मात्रा लगाउने सम्बन्धमा - असोज १२ र १३ गते

खाेप लगाउने समयः बिहान १० बजे देखि दिउसाे ४ बजे सम्म

खोप केन्द्रहरूः

वडा

स्थान

वडा नं. ०१

आधारभूत स्वास्थ्य केन्द्र, ताैलुङ चाैतारा

वडा नं. ०२

चपली भद्रकाली स्वास्थ्य चौकी, महादेव खोला

वडा नं. ०३

बूढानीलकण्ठ स्वास्थ्य चौकी, घुम्ती 

वडा नं. ०४

श्री राम आधारभूत विद्यालय, पासिकोट

वडा नं. ०५

शहरी स्वास्थ्य केन्द्र, विष्णुमती

वडा नं. ०६

खड्का भद्रकाली स्वास्थ्य चौकी, खड्का गाँउ

वडा नं. ०७

सामुदायिक भवन, पानचाेक

वडा नं. ०८

महाँकाल स्वास्थ्य चौकी, गोल्फुटार

वडा नं. ०९

वडा कार्यालय, मण्डिखाटार

वडा नं. १०

नगर अस्पताल, डिठ्ठाचाैर, बालुवाखानी

वडा नं. ११

कपन स्वास्थ्य चौकी, कपन

वडा नं. १२

श्री घटराज मेमाेरियल मा.वि., कपन

वडा नं. १३

नाैलिन मा. वि., चुनिखेल