FAQs Complain Problems

Flash News

News and Notices

नगरपालिका स्थापना दिवसको अवसरमा आयोजित सांस्कृतिक प्रदशनिमा उपस्थिति सम्बन्धमा ।

मिति २०७५।०८।२२ गते शनिवारका दिन बुढानीलकण्ठ नगरापलिकाको पाचौ स्थापना दिवसका अवसरमा बूढानीलकण्ठ नगरपालिका तथा युवानीलकण्ठको आयोजनामा माननिय उपप्रधान मन्त्री तथा रक्षा मन्त्री श्री ईशवर पोख्रेल ज्यू बाट उद्धाटन   हुन गईरहेको सांस्कृतिक कार्यक्रममा यहाहरुको गरिमामय उपस्थितिको लागी अनुरोध छ ।

Pages