FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

सूचि दर्ता गर्ने बारेको सुचना तथा सवारी साधनको स्पेशिफेकेशन

बुढानिलकण्ठ नगरपालिकाको कार्यलायलाई आवश्यक परेको चार पाङ्ग्रे सवारी साधन बिक्रि गर्न चाहाने उत्पादक वा अधिकृत विक्रेताले प्रकाशित सुचना अनुसार सुचि दर्ता गर्नुहुन अनुरोध छ।

धोबि खोला सरसफाई कार्यक्रममा सहभागी हुने सम्बन्धमा

 धोबि खोला सरसफाई कार्यक्रम २०० हप्तामा  पुगेको अबसरमा यस बुढानिलकण्ठ नगरपालिकाको वडा नं ११ को आयोजना मिति २०७४।१०।२७ गतेका दिन बिहान  ७:०० बजे देखि साप्रेढुङ्गामा सरसफाई कार्यक्रम हुन गईरहेकोले उक्त कार्यक्रममा सहभागी हुन सरोकारबाला सबैमा हार्दिक अनुरोध छ।

बूढानिलकण्ठ नगरपालिकाको भवन निर्माण ठेक्का समबन्धि सुचना

बूढानिलकण्ठ नगरपालिकाको भवन निर्माण ठेक्का समबन्धि अभियान पत्रिकामा प्रकासित सुचना

योग शिविर संञ्चालन सम्बन्धमा

राष्ट्रिय योग दिवसको अवसरमा यस  बुढानिलकण्ठ नगरपालिका कार्यालयको आयोजनामा तथा वडा नं १० को कार्यालय र योग केन्द्रहरुको सह-आयोजनामा मिति २०७४।१०।०६ गते शनिवारका दिन विहान ७ बजे बूढानिलकण्ठ नगरपालिका वडा नं १० मिलन चोक स्थित बाल उद्धार मा.बि.मा योग संञ्चालन हुने हुँदा उपस्थितिको लागी अनुरोध छ।

राष्ट्रिय योग दिवश मनाउने सम्बन्धमा, वडा कार्यालयहरु सबै

यही मिति २०७४।१०।५ गतेका दिन यस बूढानीलकण्ठ नगरपालिकाको कार्यालयको आयोजनामा हुन गई रहेको योग शिविरको लागी यस नगरपालिका भित्र रहेका योग स्थलका जानकारी यथाशिध्र यस नगरपालिकाको कार्यालय,सामाजिक विकास शाखामा उपलब्ध गराईदिनुहुन अनुरोध छ।

Pages