यही मिति २०७४।१०।५ गतेका दिन यस बूढानीलकण्ठ नगरपालिकाको कार्यालयको आयोजनामा हुन गई रहेको योग शिविरको लागी यस नगरपालिका भित्र रहेका योग स्थलका जानकारी यथाशिध्र यस नगरपालिकाको कार्यालय,सामाजिक विकास शाखामा उपलब्ध गराईदिनुहुन अनुरोध छ।
बूढानिलकण्ठ नगरपालिका शिक्षा कार्यालयले आफ्नो भुमिका र यस बर्षको कार्यक्रमबारे अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ। 'शिक्षा सम्बन्धी आ.व २०७४।०७५ को बजेट तथा कार्यक्रम अभिमुखिकरण गोष्ठी' नाम दिइएको कार्यक्रम ४ दिन सञ्चालन हुनेछ। प्रत्येक दिन २५-२५ जनाको दरले वडा नं-८ कार्यालय गोल्फुटारमा जनप्रतिनिध
बूढानिलकण्ठ नगरपालिकाले आफ्नो क्षेत्रको शिक्षाको स्तर थाहा पाउनको लागि सर्भे मार्फत जानकारी संकलन गर्न असर नेपाल संग सहकार्य गर्दैछ। नगरपालिकाले यस सर्भेबाट आउने जानकारीहरुलाई शिक्षाको गुणस्तर बढाउने गरि स्थानीय तहको नीति निर्माण, कार्ययोजना तर्जुमा र बजेट बिनियोजन गर्ने कार्यमा प्रयोग गर्नेछ। ह
एकै समयमा सरसफाई अभियान सम्पन्न
बूढानिलकण्ठ नगरपालिकाको आव्हान, सम्पुर्ण वडा कार्यालयको सक्रियता र विद्यालय, टोल सुधार, क्लब र अन्य संघ-सस्था स्थानीय जनसमुदायको सहभागितामा आज नगर भरी सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिकाको कार्यलयले नगरपालिका भित्र रहेका युवाहरुको विवरण संकलन कार्यको लागी पहल थालेको छ ।नगपालिका प्रमुख उद्दव खरेलले युवाहरुको रुची,शैक्षिक पृष्ठभूमि ,नगरपालिकालाई योगदान गर्न सक्ने क्षेत्र आदिको विवरण मागेका छन नगरपालिकामा युवाहरुले योगदान गर्न सक्ने क्षेत्र हरुमा स्वम सेवा,युवा