बूढानिलकण्ठ नगरपालिकाले आफ्नो क्षेत्रको शिक्षाको स्तर थाहा पाउनको लागि सर्भे मार्फत जानकारी संकलन गर्न असर नेपाल संग सहकार्य गर्दैछ। नगरपालिकाले यस सर्भेबाट आउने जानकारीहरुलाई शिक्षाको गुणस्तर बढाउने गरि स्थानीय तहको नीति निर्माण, कार्ययोजना तर्जुमा र बजेट बिनियोजन गर्ने कार्यमा प्रयोग गर्नेछ। ह
एकै समयमा सरसफाई अभियान सम्पन्न
बूढानिलकण्ठ नगरपालिकाको आव्हान, सम्पुर्ण वडा कार्यालयको सक्रियता र विद्यालय, टोल सुधार, क्लब र अन्य संघ-सस्था स्थानीय जनसमुदायको सहभागितामा आज नगर भरी सरसफाई कार्यक्रम सम्पन्न भएको छ।
बुढानिलकण्ठ नगरपालिकाको कार्यलयले नगरपालिका भित्र रहेका युवाहरुको विवरण संकलन कार्यको लागी पहल थालेको छ ।नगपालिका प्रमुख उद्दव खरेलले युवाहरुको रुची,शैक्षिक पृष्ठभूमि ,नगरपालिकालाई योगदान गर्न सक्ने क्षेत्र आदिको विवरण मागेका छन नगरपालिकामा युवाहरुले योगदान गर्न सक्ने क्षेत्र हरुमा स्वम सेवा,युवा