FAQs Complain Problems

समाचार

सूचना तथा समाचार

धोबि खोला सरसफाई कार्यक्रममा सहभागी हुने सम्बन्धमा

 धोबि खोला सरसफाई कार्यक्रम २०० हप्तामा  पुगेको अबसरमा यस बुढानिलकण्ठ नगरपालिकाको वडा नं ११ को आयोजना मिति २०७४।१०।२७ गतेका दिन बिहान  ७:०० बजे देखि साप्रेढुङ्गामा सरसफाई कार्यक्रम हुन गईरहेकोले उक्त कार्यक्रममा सहभागी हुन सरोकारबाला सबैमा हार्दिक अनुरोध छ।

बूढानिलकण्ठ नगरपालिकाको भवन निर्माण ठेक्का समबन्धि सुचना

बूढानिलकण्ठ नगरपालिकाको भवन निर्माण ठेक्का समबन्धि अभियान पत्रिकामा प्रकासित सुचना

योग शिविर संञ्चालन सम्बन्धमा

राष्ट्रिय योग दिवसको अवसरमा यस  बुढानिलकण्ठ नगरपालिका कार्यालयको आयोजनामा तथा वडा नं १० को कार्यालय र योग केन्द्रहरुको सह-आयोजनामा मिति २०७४।१०।०६ गते शनिवारका दिन विहान ७ बजे बूढानिलकण्ठ नगरपालिका वडा नं १० मिलन चोक स्थित बाल उद्धार मा.बि.मा योग संञ्चालन हुने हुँदा उपस्थितिको लागी अनुरोध छ।

राष्ट्रिय योग दिवश मनाउने सम्बन्धमा, वडा कार्यालयहरु सबै

यही मिति २०७४।१०।५ गतेका दिन यस बूढानीलकण्ठ नगरपालिकाको कार्यालयको आयोजनामा हुन गई रहेको योग शिविरको लागी यस नगरपालिका भित्र रहेका योग स्थलका जानकारी यथाशिध्र यस नगरपालिकाको कार्यालय,सामाजिक विकास शाखामा उपलब्ध गराईदिनुहुन अनुरोध छ।

उपस्थिति सम्बन्धमा

स्थानीय बजार व्यवस्थापन सम्बन्धि क्षमता अभिबृद्दि कार्यक्रमको सुचना

Pages