FAQs Complain Problems

समाचार

बूढानीलकण्ठ नगरपालिकाको कार्यालय भवन

Read More

बूढानीलकण्ठ मन्दिर

Read More

कपन गुम्बा

Read More

बूढानिलकण्ठ नगरपालिकाको संक्षिप्त विवरण

प्रदेश नं ३ काठमाडौँजिल्लामा अवस्थित बूढानीलकण्ठ नगरपालिकानेपाल सरकार, तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ मङ्सिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, विष्णुबूढानीलकण्ठ र कपन गरी ६ वटा गा.वि.स.हरू मिलाएर १९ वडामा बिभाजन गरी प्रशासकीय हिसावले समायोजन गरिएको थियो । तर नेपाल सरकारको मिति २०७१ फाल्गुन २७ गतेको निर्णयले साविककै १९ वटा वडाहरूलाई १३ वटा वडाहरूमा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो । बूढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका हो । नेपालको राजधानीमा अवस्थित काठ

Pages

बूढानीलकण्ठ नगरको परिचय

नगरपालिकाको नक्सा

 

सूचना तथा समाचार

थप जानकारीको लागि

Official Online News Portal:

जनप्रतिनिधिहरु

  • उद्धव प्रसाद खरेल
    नगर प्रमुख
    bnkmayoroffice@gmail.com
    9851269111
  • रमा देवी राई
    उप– प्रमुख
    bnkdeputymayor@gmail.com
    9841355402

पदाधिकारी

राजेन्द्र कार्की
प्रमुख प्रशासकिय अधिकृत
budhanilkanthamun@gmail.com
01-4372725

सूचना अधिकारी

सेवाहरु

सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- रु.१००।–
आवश्यक कागजातहरुः-
  • कृषक समूह गठनको निर्णय प्रतिलिपि ।
  • अध्यक्षको नागरिताको प्रतिलिपि ।
  • समूहको विधान एक थान ।
  •  रु.१० को टिकट सहित कृषि शाखावाट प्राप्त फर्मेट भर्ने।
  • समुहको छाप
  • सम्बन्धित वडाको सिफारीस ।
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्र प्रतिलिपि
  • बहाल सम्झौताको प्रतिलिपि
  • आफ्नै घर टहरा भए चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन पत्र 
  • नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
  • विदेशीको हकमा राहदानी प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको परिचय खुल्ने सिफारिस 
  • पासपोर्ट साइजको २ प्रति फोटो
  • घर बहाल सम्झौता 
  • व्यवसाय गर्ने जग्गाको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
  • व्यवसाय रहने भवनको नक्सा पासको ईजाजत प्रतिलिपी
  • आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद 
  • स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गर्नेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरिइएको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • अन्य माग भएका कागजातहरू 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन साथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाता खुल्ने प्रमाणपत्र प्रतिलिपि 
  • सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रु.५०
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र 
  • दुलाहा दुलहीको नागरिकता÷जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीको नागरिकता नभएमा बाबु÷आमा वा दाजु÷भाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व.सम्मको मालपोत  र सम्पत्ति कर तिरेको रसिद 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रु.५०
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र 
  • अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणति प्रतिलिपि 
  • पती पत्नीको नागरिकताको प्रतिलिपि
  • केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रु.५०
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र 
  • मृतकको नागरिकता र सूचना दिन आउँनेको नागरिकता 
  • मृतकसंग सम्बन्ध जोडिने कागजात
  • अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मुचुल्का
  • मृतकको नागरिकता नभएको हकमा जन्म दर्ता वा स्लगत सर्जमिन मुचुल्का 
  • सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मुचुल्का
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रु.५०
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र 
  • बाबु आमाको नगरिकता
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलि

Pages

जानकारी

Documents
उद्यमशिलता विकास सम्बन्धी कार्यविधि र मापदण्ड. PDF icon उद्यमशिलता विकास सम्बन्धी कार्यविधि र मापदण्ड.pdf
आर्थिक ‌ऐन, २०७८ PDF icon arthik aijn 078.pdf
भाषा ,साँस्कृति र ललितकला को संरक्षण र बिकास कार्य संचालन कार्यबिधि,२०७५ PDF icon भाषा ,साँस्कृति र ललितकला को संरक्षण र बिकास कार्य संचालन कार्यबिधि,२०७५.pdf
बुढानिलकण्ठ नगरपालिकाको “घ” वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि २०७५ PDF icon घ वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्बन्धी कार्यविधि.pdf
बूढानीलकण्ठ नगरपालिकाका कर्मचारीको आचार संहिता, २०७७ PDF icon कर्मचारी आचारसंहिता २०७७.pdf
अपाङ्गता भएका व्यक्तिको परिचय पत्र वितरण कार्यविधि, २०७५ PDF icon अपाङ्गता परिचयपत्र वितरण कार्यविधि.pdf