समाचार
बुढानीलकण्ठ नगरको परिचय
नगरपालिकाको नक्सा
सेवाहरु


- निवेदन
- वडा कार्यालयको सिफारिस
- संस्था दर्ताको प्रमाणपत्र छाँयाकपी , समाज कल्याण परिषदमा आवद्धता प्रमाणपत्र ,पान दर्ताको प्रमाण पत्र छाँयाकपी,विधानको छाँयाकपी
- कर चुक्ता पत्र छाँयाकपी
- लेखा परिक्षण प्रतिवेदन छाँयाकपी
- लेखा परिक्षकको नविकरण भएको प्रमाणपत्र करचुक्ता पत्र
- वार्षिक प्रगति विवरण
- साधारण सभाको निर्णयको छाँयाकपी
- बर्तमान कार्य समितिको नामावली
- संचालन अनुमती (बालगृह/बृद्धाश्रम/पुनर्स्थापना केन्द्र संचालन गर्नेको हकमा )


- निवेदन
- वडा कार्यालयको सिफारिस
- तदर्थ कार्य समितिको संस्था दर्ता सम्बन्धी निर्णयको छाँयाकपी
- तदर्थ कार्य समितिका पदाधिकारी तथा सदस्यहरुको व्यक्तिगत विवरण तथा नागरिकता प्रमाणपत्रको छाँयाकपी
- संस्थाको विधानको छाँयाकपी


- निवेदन
- जन्म दर्ता प्रमाणपत्र वा नागरिकताको प्रमाणपत्र वा मतदाता परिचय पत्र वा नियुक्ती पत्र वा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका अपाङ्गता सम्बन्धी कार्य गर्ने संघ संस्थाले गरेको सिफारिस, बसाई सराईको प्रमाणपत्र ।
- नदेखिने अपाङ्गताको हकमा चिकित्सक वा विशेषज्ञको सिफारिस ।
- फोटो -४ प्रति (पासपोर्ट साइज-३,अपाङ्गता देखिने गरी खिचिएको-१ प्रति)
- वडा कार्यालयको सिफारिस
- विभिन्न अवरोध तथा शारीरिक वा मानसिक अवस्थाको गाम्भिर्यताको कारण आफ्नो स्थायी बसोबास भएको जिल्लामा गई अपाङ्गता परिचयपत्र प्राप्त गर्न असमर्थ व्यक्तिहरुका लागि निजको स्थायी बसोबास भएको स्थानको सम्बन्धित तहबाट परचयपत्र नलिएको सुनिश्चिताको प्रमाण ।


- नागरिकता प्रमाणपत्र छाँयाकपी १ प्रति
- अटोसाइज फोटो-२ प्रति
- ज्येष्ठ नागरिक परिचय पत्रको प्रतिलिपी लिन प्रहरी कार्यालय वा वडाको सिफारिस सहित निवेदन


- कृषक समुह / सहकारीको निर्णय प्रतिलिपी ।
- रासायनिक मल विक्रेता ईजाजत पत्रको प्रतिलिपी ।
- निवेदन सहित रु १० को टिकट ।


- कृषक समुह / सहकारीको निर्णय प्रतिलिपी ।
- कृषक समुह / सहकारीको दर्ता प्रमाण पत्रको प्रतिलिपी ।
- निवेदन सहित रु १० को टिकट ।


- केहि नचाहिने


- कृषक समूहको निर्णय प्रतिलिपि ।
- रु.१० को टिकट सहित निवेदन ।