FAQs Complain Problems

बुढानीलकण्ठ नगरपालिकाको मुख्य प्रशासनिक भवन

Read More

बुढानीलकण्ठ मन्दिर

Read More

बुढानीलकण्ठमा रहेका मुख्य पर्यटकीय स्थलहरू

Read More

नगर सभाको १४ औं अधिवेशन

Read More

नगर सभाको १५ औं अधिवेशन

Read More

बुढानिलकण्ठ नगरपालिकाको संक्षिप्त विवरण

बागमती प्रदेश, काठमाडौँ जिल्लामा अवस्थित बुढानीलकण्ठ नगरपालिकानेपाल सरकार, तत्कालीन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७१ मङ्सिर १६ गतेको मन्त्रीस्तरीय निर्णयबाट चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, विष्णुबुढानीलकण्ठ र कपन गरी ६ वटा गा.वि.स.हरू मिलाएर १९ वडामा बिभाजन गरी प्रशासकीय हिसावले समायोजन गरिएको थियो । तर नेपाल सरकारको मिति २०७३ फाल्गुन २७ गतेको निर्णयले साविककै १९ वटा वडाहरूलाई १३ वटा वडाहरूमा पुनः समायोजन गरी यसको अन्तिम प्रशासकीय ढाँचा तयार गरिएको हो । बुढानीलकण्ठ नगरपालिका नेपालकै ऐतिहासिक नगरपालिकामध्येको एक नगरपालिका हो । नेपालको राजधानीमा अवस्थित

Pages

बुढानीलकण्ठ नगरको परिचय

नगरपालिकाको नक्सा

गुनासो / सुझावको लागिः

Service within your reach !

सूचना तथा समाचार

 

आ. व. २०८०।०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) सम्बन्धी नतिजा  ८९.७५%

८९.७५%

 

शिक्षा महाशाखासंग सम्बन्धित सूचनाहरू

नगरपालिकाका अन्य गतिविधिहरु :

         Municipality Online News Portal 

"कर तिरौ घरमै बसी बसी"

 

 

"व्यवसाय  दर्ता गराैँ घरमाैं बसेर !"

अनलाईन व्यवसाय दर्ता प्रणाली

 

 

                      

जनप्रतिनिधिहरु

  • मिठाराम अधिकारी
    नगर प्रमुख
    bnkmayoroffice@gmail.com
    9851051010
  • अनिता लामा
    उप– प्रमुख
    bnkdeputymayor@gmail.com anitalama796@gmail.com
    9841527796
  • नवराज भट्टराई
    नगर प्रवक्ता
    9851023498

पदाधिकारी

तुल्सीराम अर्याल
प्रमुख प्रशासकीय अधिकृत
budhanilkanthamun@gmail.com
9851240858

सूचना अधिकारी

केदार कुमार खड्का
प्रशासकीय अधिकृत
yojanabudhanilkanthamun@gmail.com
9851223230

सेवाहरु

सेवा प्रकारः- कृषि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- कृषि प्राविधिक
सेवा दिने कार्यालयः- बूढानीलकण्ठ नगरपालिका कृषि शाखा
सेवा शुल्कः- रु.१००।–
आवश्यक कागजातहरुः-
  • कृषक समूह गठनको निर्णय प्रतिलिपि ।
  • अध्यक्षको नागरिताको प्रतिलिपि ।
  • समूहको विधान एक थान ।
  •  रु.१० को टिकट सहित कृषि शाखावाट प्राप्त फर्मेट भर्ने।
  • समुहको छाप
  • सम्बन्धित वडाको सिफारीस ।
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन पत्र
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • स्थानीय तहबाट दर्ता भएको व्यवसाय दर्ताको प्रमाणपत्र प्रतिलिपि
  • बहाल सम्झौताको प्रतिलिपि
  • आफ्नै घर टहरा भए चालु आ.व.सम्मको मालपोत र सम्पत्ति कर तिरेको रसिद 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- व्यवसायको प्रकृति अनुसार
आवश्यक कागजातहरुः-
  • व्यहोरा खुलेका निवेदन पत्र 
  • नागरिकता प्रमाण पत्रको प्रमाणित प्रतिलिपी
  • विदेशीको हकमा राहदानी प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको परिचय खुल्ने सिफारिस 
  • पासपोर्ट साइजको २ प्रति फोटो
  • घर बहाल सम्झौता 
  • व्यवसाय गर्ने जग्गाको जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपी
  • व्यवसाय रहने भवनको नक्सा पासको ईजाजत प्रतिलिपी
  • आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद 
  • स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गर्नेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरिइएको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
  • अन्य माग भएका कागजातहरू 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
  • निवेदन साथ नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाता खुल्ने प्रमाणपत्र प्रतिलिपि 
  • सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रु.५०
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र 
  • दुलाहा दुलहीको नागरिकता÷जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • दुलहीको नागरिकता नभएमा बाबु÷आमा वा दाजु÷भाईको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  • चालु आ.व.सम्मको मालपोत  र सम्पत्ति कर तिरेको रसिद 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रु.५०
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र 
  • अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणति प्रतिलिपि 
  • पती पत्नीको नागरिकताको प्रतिलिपि
  • केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनुपर्ने 
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रु.५०
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र 
  • मृतकको नागरिकता र सूचना दिन आउँनेको नागरिकता 
  • मृतकसंग सम्बन्ध जोडिने कागजात
  • अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन मुचुल्का
  • मृतकको नागरिकता नभएको हकमा जन्म दर्ता वा स्लगत सर्जमिन मुचुल्का 
  • सूचना दिने व्यक्तिको नागरिकता नभएमा स्थानीय सर्जमिन मुचुल्का
सेवा प्रकारः- सम्बन्धित वडा कार्यालयबाट दिने सेवाहरु
सेवा समयः- सोही दिन तथा सर्जमिनको हकमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धीत वडा कार्यालय
सेवा शुल्कः- रु.५०
आवश्यक कागजातहरुः-
  • निवेदन पत्र 
  • बाबु आमाको नगरिकता
  • अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलि

Pages

जानकारी

Documents
नगर उद्यमशिलता विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० PDF icon नगर उद्यमशिलता विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० pdf.pdf
अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०८० PDF icon अनुगमन तथा सुपरिवेक्षण समितिको कार्यसञ्चालन कार्यविधि, २०८०.pdf
बुढानीलकण्ठ क्षेत्र विकास समिति सञ्चालन तथा व्यवस्थापन नियमावली, २०८१ PDF icon बुढानीलकण्ठ क्षेत्र विकास समिति सञ्_चालन तथा व्यवस्थापन नियमावली, २०८१.pdf
कपन बहुमुखी क्याम्पस सञ्‍चालन तथा व्यवस्थापन कार्यविधि, २०८० (संशोधन सहित) PDF icon कपन बहुमुखी क्याम्पस सञ्_चालन तथा व्यवस्थापन कार्यविधि, २०८० पहिलो संशोधन सहित.pdf
सांस्कृतिक प्रतिष्ठान ऐन, २०८० PDF icon सांस्कृतिक प्रतिष्ठान ऐन, २०८० upload version (1).pdf
बुढानीलकण्ठ नगरपालिकाको आर्थिक ऐन,२०८१ PDF icon बुढानीलकण्ठ नगरपालिकाको आर्थिक ऐन,२०८१ (2).pdf